भूकम्पको धक्का महसुस

समाचार

काठमाडौँ, १६ फागुन : राजधानी काठमाडौँ र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिस समेत खुल्ला स्थानमा आत्तिएर निस्केका थिए । थप विवरण आउन बाँकी छ ।

Facebook Comments Box