ताइरो सस्था द्वारा बालबलिकाको निम्ती खाद्यान्न तथा तरकारीहरू हस्तान्त्रण

समाचार

भरतपुर, चितवन

ताइरो “सेवा मानबता को लागि” सस्था द्वारा जिल्ला प्रहरी कार्यालय, चितवनको संयोजकत्वमा भरतपुर – ५ मा रहेका बालबलिकाको निम्ती प्रहरी नागरिक अभियान मार्फत अत्यावश्यक  खाद्यान्न तथा तरकारीहरू हस्तान्त्रण गरियो ।

ताइरो “सेवा मनबता को लागि” सस्था,२०७२ सालदेखी मानबता को लागी काम गरिरहेको सस्था हो । यस सस्थाले मानबता को निम्ती काम गरिरहेका सस्थाहरुलाइ निरन्तर सहयोग गर्दै आइरहेको छ सोही कामलाइ निरन्तरता दिदै यस सस्थाका अध्यक्ष सुशिल के सि ले सो सहयोग उपलब्ध गराउनुभयको हो ।यस सन्स्था ले भोलिका दिनमा पनि सहयोगलाइ निरन्तरता दिने जानकरी सुशिल के. सि ले गराउनुभयो ।

Facebook Comments Box