बरहथवा नगरपालिका वडा ९ मा पुण्य प्रसाद घिमिरेको उम्मेद्ववारी, भारी मतले विजयी हुने आङ्कलन

राजनीति समाचार

कामदार दैनिक

बरहथवा, सर्लाही।

बरहथवा नगरपालिका वडा नम्वर मा पुण्य प्रसाद घिमिरेको  उम्मेद्ववारी दिएका छन्। निकै चर्चामा रहेका प्रशस्त सम्भावना बोकेकापुण्य प्रसाद घिमिरेको उम्मेद्ववारीलाई निकै महत्वका साथ हेरिएको छ। बरहथवा नगरपालिका वडा नम्वर मात्र नभएर सर्लाहीमैपरिचित पुण्य प्रसाद घिमिरे समाजसेवी तथा विकाससेवी नेताको रुपमा परिचित छन्।

महिला युवाको उद्यमशिलताबाट मात्र राष्ट् बिकाश गर्न सकिने भएकोले बरहथवा नगरपालिका वडा नम्वर मा आफ्नो प्राथमिकतामहिला युवाको उद्यमशिलता अभिवृदि गर्नुमा हुने साथै शिक्षा, स्वास्थ्य यातायातको सृदृढिकरणमा आफ्नो बिशेष पहल रहने उनले बताए।

आफु समाजसेवी तथा विकाससेवी भएकोले आफु बरहथवा नगरपालिका वडा नम्वर को विकाशको लागि निरन्तर लागिरहेकोलेआफू बिजयी हुनेमा आशावादी रहेको बताउदैँ सम्पूर्ण बरहथवा नगरपालिका वडा नम्वर का आदर्णिय दाजुभाई दिदिवहिनिहरुमासहयोगकोलागि हार्दिक अनुरोध समेत गरेका छन्।

Facebook Comments Box